२०८० सालको महान चाड वडा दशैं, शुभ दिपावली, छठ, उधौली, चासोक तङ्नाम लगायतका चाडपर्वहरुको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण चौविसे गाउँवासी आमा-बुवा, दाजुभाइ, दिदीबहिनीहरुमा सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना
विज्ञापन रद्ध गरिएको सूचना !!
गेष्ट हाउस भाडामा लगाउने सम्बन्धी सूचना
मितिा २०७९ फागुन ३० गतेका दिन यस चौविसे गाउँकार्यपालिकाको कार्यालय, राजारानीमा दोस्रो गाउँसभाको दोस्रो (हिउँदे) अधिवेशन भव्यताका साथ सम्पन्न भयो ।