Home » मिति २०८३ बैशाख ११ गते शुक्रबारका दिन यस चौविसे गाउँपालिका अध्यक्ष श्री राजकुमार लिम्बुज्यू र उपाध्यक्ष श्री टंकमाया पाङ्मी मगरज्यूबाट संयुक्त रूपमा कृषी विकास तथा पशुपन्छी विकास शाखा उदघाटन गरी सञ्चालनमा ल्याइएको छ ।
मिति २०८३ बैशाख ११ गते शुक्रबारका दिन यस चौविसे गाउँपालिका अध्यक्ष श्री राजकुमार लिम्बुज्यू र उपाध्यक्ष श्री टंकमाया पाङ्मी मगरज्यूबाट संयुक्त रूपमा कृषी विकास तथा पशुपन्छी विकास शाखा उदघाटन गरी सञ्चालनमा ल्याइएको छ ।