FAQs Complain Problems

सूचना तथा समाचार

मौरी व्यवसाय/ माछा पोखरी प्रवर्द्धन सम्बन्धी सूचना

मौरी व्यवसाय प्रवर्द्धन / माछा पोखरी प्रवर्द्धन सम्बन्धी संलग्न सूचना सम्बन्धित सब‍‍ैको लागि प्रकाशन गरिएको ।

माद्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान सम्बन्धी सूचना

माद्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला अनुदान सम्बन्धी सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ ।

निःशुल्क स्वास्थ्य शिविर

यही माघ ४ गते चौविसे-६ राजारानी स्थित पुण्य मा.वि.मा संचालन हुने वृहत निःशुल्क स्वास्थ्य शिविर-२०७५ मा आई निःशुल्क स्वास्थ्यलाभ प्राप्त गर्नहुन 
सबैलाई जानकारी गराइन्छ ।

विद्यालयसँग सम्बन्धित सूचना ।

पानी तथा स्वास्थ्य र सरसप‌ाई सहितकाे शाैचालय निर्माण, शिक्षण सिकाइमा ICT को प्रयोग र माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन अनुदान सम्बन्धी सूचना सम्बन्धित विद्यालयहरूका लागि प्रकाशन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

नेपालको नक्शा प्रयाेग सम्बन्धमा ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको च.नं. ५६४ मिति २०७५/०६/२५ को नेपालको सही नक्शा प्रयाेग सम्बन्धमा लेखिएको पत्र upload गरिएको छ । सम्बन्धित पक्षले साेही अनुसार गर्न तथा गराउनहुन समेत अनुराेध छ ।

प्रचार प्रसार सम्बन्धमा

मिति 2075/06/10 गतेका  दिन यस चाैविसे गाउँपालिकाकाे वडा नं. ६ काे स्वस्थय चाैकीमा अाैठ तथा तालु फाटेकाहरुलाइ निशुल्क प्लाषिटक सर्जरी काे लागी छनाैट शिविर संचालन हुने भएकाले सबै वडाका अाम नागरिकहरु सहभागीकाे लागि याे सूचना प्रकाशन गरिन्छ ।

दस्तावेज: 

विद्यालयको लेखा परीक्षक सम्बन्धी सूचना

विद्यालयको लेखा परीक्षण गर्न ईच्छुक रिजष्टार्ड लेखापरीक्षकहरूले सूचीकृत हुने सम्बन्धी सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएकाे छ ।

दर्खास्त अाव्हान गरिएको

ट्याक्टर चालक तथा ब्याक लाेडर चालककाे लागि दर्खास्त अाव्हान गरिएको सूचना

जिल्ला निर्वाचन अायाेग, धनकुटाकाे सूचना

जिल्ला निर्वाचन अायाेग, धनकुटाले जारी गरेको मतदाता नामावली संशाेधन लगायतका विषयसँग सम्बन्धित सूचना

विद्यालयहरुको रकम निकाशा भएको ।

यस गाउँपालिका अन्तरगतका विद्यालयहरुकाे रकम निकासा भएको व्यहोरा सम्बन्धित विद्यालयहरुलाई जनकारी गराइन्छ ।

Pages