समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यलय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क / ३५ दिन पछि रु ५० जरिवाना समेत
आवश्यक कागजातहरु:
-> सम्बन्धित बच्चाकाे बाबुकाे नागरिकता
-> आमाकाे नागरिकता
-> नियमानुसार सूचना दिने व्यत्तिकाे नागरिकता
-> सूचना दिने व्यत्ति एकाघरकाे उमेर पुगेकाे मुख्य व्यत्ति हुनुपर्ने
-> अस्पतालमा भए अस्पतालकाे कागजात