FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

यस गाउँपालिकाकाे विगतका स्थानीय निकायका कर्मचारी विवरण

यस गाउँपालिका अन्तरगतका साविकका गाउँ विकास समितिहरुमा कार्यरत स्थानीय निकायका कर्मचारी विवरण संलग्न गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको गराइन्छ ।

सिलाइ कटाइ तालिमको सूचना सच्याइएको ।

 मिति २०७४/१२/१८ मा प्रकाशित सिलाइ कटाइ सम्बन्धी तालिमको सूचनामा आवश्यक योग्यता तथा विवरणको १नं. बुँदामा "निवेदक यस जिल्लाको स्थायी बासिन्दा हुनु पर्ने" हुनु पर्नेमा प्राविधिक कारणले अन्यथा हुन गएको हुँदा सच्याइएको व्यहोरा सम्बन्धित सबैमा जनकारी गराइन्छ ।

२ महिने बाँस हस्तकला तालीम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा स‌ंचालन हुने गरी अा‍.व.

नतिजा प्रकाशन तथा सिफारिस सम्बन्धमा

यस कार्यालयको विज्ञापन नं. ५/०७४-७५, कार्यालय सहयाेगी पदकाे लागि दर्खास्त दिने उमेदवारहरु मध्ये अन्तरवार्ता बाट छनाेट भएका उमेदवारहरुकाे  सूची प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

 

अन्तरवार्ता मिति परिवर्तन गरिएको सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा यूवा उद्यमशीलता तथा ‌‌अाैद्याेगिक जनशक्ति विकास कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने ३ महिने मोवाइल मर्मत तालिमको अन्तरवार्ता प्राविधिक कारणले ताेकिएकाे मितिमा गर्न नसकिने भएकाेले मिति २०७४/१

२ महिने सिलाइ कटाइ तालिम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा स‌चालन हुने उद्याेग प्रवर्धन कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने २ महिने सिलाइ कटाइ तालिम सम्बन्धी सूचना यसै साथ संलग्न गरिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कार्यालयमा प्राप्त वा यस

३ महिने मोवाइल मर्मत तालिम सम्बन्धी सूचना

चौविसे गाउँपालिका र घरेलु तथा साना उद्याेग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको साझेदारीमा यूवा उद्यमशीलता तथा ‌‌अाैद्याेगिक जनशक्ति विकास कार्यक्रम अन्तरगत यस गाउँपालिकामा सञ्चालन गरिने ३ महिने मोवाइल मर्मत तालिम सम्बन्धी सूचना यसै साथ संलग्न गरिएको छ । इच्छुक व्यक्तिहरुले २०७४/१२/१८ गतेसम्म

विज्ञापन नं. ५/०७४-७५, कार्यालय सहयाेगी पदकाे छाेटाे सूची प्रकाशन गरिएको

यस कार्यालयको विज्ञापन नं. ५/०७४-७५, कार्यालय सहयाेगी पदकाे लागि दर्खास्त दिने उमेदवारहरुको छाेटाे सूची प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । सूची यसै Link मा गएर हेर्न सक्नुहुनेछ ।

दस्तावेज: 

दरखास्त अाव्हान सम्बन्धी सूचना

यस कार्यालय तथा अन्तरगतका कार्यालयहरुमा कार्यालय सहयाेगी तथा हलुका सवारी चालककाे अावश्यकता सम्बन्धी सूचना ।

दस्तावेज: 

सबै वडाहरुलाई सूचना

यस गाउँपालिका अन्तरगत रहेका सबै वडाहरुले अाफ्नो वडामा भएका/गरिएका कार्यक्रम तथा गतिविधिहरु, जुन वेवसाइटमा राख्न अावश्यक र उचित हुन्छ, यस गाउँपालिकाको इ-मेल chaubisegapa@gmail.com मा पठाइदिनहुन अनुराेध छ । त्यस्ता विवरण हाम्रो वेवसाइटमा राखिने छ, जसले गर

Pages